छोराको सर्टिफिकेट लिन गएका देवबहादुरको अरिंगालले टोकेर मृ’त्यु

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

दैलेखको ठाँटीकाँध​मा अरिङ्गालको टो’काइबाट एक जनाको मु’त्यु भएको छ ।ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टो’काइबाट मृ’त्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अ’रिङ्गालले टो’क्दा देवबहादुर घा’इते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अ’रिङ्गालको गो’लो देखेपछि ध’पाउने प्रयास गरेका थिए । सोही क्रममा ग’म्भीर घा’इते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा शुक्रबार राति ९ बजे उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।त्यस्तै बुटवलको तिनाउ नदी किनारमा एक बालकको श’व फेला परेको छ ।देवीनगरस्थित नदी किनारमा अ,’र्ध’न’ग्न अवस्थामा बा’लकको श’व फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले करिब १२ वर्षका वालकको श’व फेला परेको जानकारी दिए ।उनले घ’टनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 93
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    93
    Shares

प्रतिक्रिया दिनुहोस !