रमेश र नन्दा मातापिता बन्दै,डाक्टरले मिति दिइसक्यो (भिडियो हेर्नुस्)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

निकै शक्तिशाली वक्ता र सहयोगी भावना भएका रमेश प्रसाईंले नन्दासंगा विवाह गरेको लगभग १० महिना भएको छ । उनीहरुले निकै धुमधामसंग विवाह गरेर आफ्नो मायालाई दिगो रुप दिएका थिए ।उनीहरुको जोडी देख्दा सम्पूर्ण नेपालीहरु निकै खुशी देखिएका छन् ।

रमेशको सहारा बन्दै आएकी नन्दा निकै बुझकी छिन् ।उनको अनुसार विवाह गरेपछि अहिलेसम्म कुनै किसिमको झ गडा उनीहरू बीच भएको छैन । रमेश र नन्दालाई संगै देख्दा अझैपनी मान्छेले भर्खरै माया गास्दै गरेको जोडी जस्तो देख्ने गरेका छन् ।

रमेश र नन्दा अहिले मातापिता बन्न लागेका छन् ।उनीहरूको मायामा अब नयाँ सदस्यको आगमन हुँदै छ ।उनीहरू अहिले एकाअर्कालाई यसैको माया र सद्भाव बाड्नमा बेस्त छन् ।नन्दा आफुले रमेश जस्तो श्रीमान पाउँदा निकै हर्षीत भएको बताउछिन् ।

यसरी अहिले यो जोडीको माया गाढा हुने क्रम जारी छ।उनीहरूलाई हुन गइ रहेको सन्तान लाभको हामी पनि शुभकामना दिन चाहान्छौं ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 110
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares

प्रतिक्रिया दिनुहोस !