CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
रुपन्देही तिलोत्तमा भदौ २० गते मृ’त भेटिएकी २७ वर्षीय सीता भण्डारी पौडेलको मृ’त्यु प्रक’रणमा सीताका माइती पक्षले उनको आ,’त्मह,’ त्या नभइ ह, त्या नै भएको जाहेरी दिएर निरन्तर न्या ‘य खोज्दै छन । रुपन्देही प्रहरीले सीताको आ,’ त्मह’ त्या दुरु’त्सा हन मुद्दामा २ जनामाथि अनु’स’न्धान भइरहेको जनाएको छ ।
मृ’त’कका माइती पक्षले सीताको घरकै सदस्यको मिलेमतोमा ह,’त्या भएको जाहेरी दिएका थिए । भदौ २० गते बिहान साढे ४ बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृ’तअवस्थामा फेला परेकी थिइन् । पो,ष्टमा ‘र्टम रिपोर्टका आधारमा आ,’त्मह,’त्याकै कारण मृ’त्यु भएको प्रहरीले जवाफ दिए पनि मृ’तकका माइती पक्षले विश्वास गरिरहेका छैनन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।