कोरियाबाट फर्केर बने गैंडा सिकारी…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नवलपुरको बुलिंगटार-१ कोटथर ठेगाना भएका ३२ वर्षीय गोपाल सारू ५ वर्ष कोरिया बसेर फर्किए। चतुरे नामले चिनिने उनी गैंडाकोट-१ धारापानी बस्थे। कोरियाबाट फर्किएपछि उनले केही साथीसँग मिलेर काठको व्यवसाय गर्ने सोच बनाए। व्यवसायको योजनाको सिलसिलामै उनको भेट रामकुमार श्रेष्ठसँग भयो। उनको काठको व्यवसाय सफल भएन।

लामो समय विदेश बसे पनि खासै पैसा कमाउन नसकेका गोपाललाई नेपालमा धेरै पैसा कमाउने काम चाहिएको थियो। रामकुमारले उनलाई सजिलोसँग धेरै पैसा आउने काम लगाइदिए ‘गैंडा सिकारी’ को।

उनले २०७७ भदौमा निकुञ्जको आइल्याण्ड क्षेत्रमा गैंडा मा’रेको स्वीकार गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। गोपाल सारू गत साउन ३२ गते प’क्राउ परेका थिए। आइल्याण्ड क्षेत्रमा गैंडा मा”र्ने कार्यमा संलग्न अन्य ४ जना भने फ’रार रहेको अधिकारीले बताए।

मकवानपुरको मनहरी गाउँपालिका-४ मसिने टोग्राङ खोला बस्ने ३० वर्षीय जयबहादुर प्रजा, ३६ वर्षीय दिलबहादुर प्रजा र सुरेश प्रजा दाजुभाइ हुन्। एकाघरका चार दाजुभाइमध्ये यी तीन जना गैंडा तस्करीको अभियोगमा प”क्रा”उ परेका छन्।

जयबहादुर र दिलबहादुरमाथि सौराहाको पारि पर्ने बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैंडा मा”रेको अ’भि’यो’ग छ। सुरेशमाथि क ‘रण प्रजा र मनहरीकै २७ वर्षीय सरोज मोक्तानसँग मिलेर निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुली चौरको खोल्सीमा २०७७ सालको असोजमा गैंडा मा”रेको अ’भि’यो’ग छ।

मोक्तानलाई भने फो”क्सोमा समस्या देखिएपछि सम्बन्धित वडा कार्यालयको रेखदेखमा रहने गरी परिवारको जिम्मा लगाइएको अधिकारीले बताए। निकुञ्जले घाँघरपोष्टदेखि डेढ किलोमिटर पर पर्ने ढड्डाघारीमा २०७७ जेठमा गैंडा मारेको अ’भियो’गमा माडी-७ देवेन्द्रपुरका राजन गुरुङलाई पनि नियन्त्रणमा लिएको छ।

आठै जनालाई मंगलबार अदालतमा पेश गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए। गैंडा मा”रेर खा’ग विदेशीलाई बिक्री गरेको अभियोगमा चितवन निकुञ्जले प’क्रा’उ गरेर मुद्दा चलाएको ना”ङ्गे तामाङ केही दिनअघि पु’र्प’क्षका लागि का’रागा’र चलान भएका छन्।

अहिले प’क्रा’उ परेका रामकुमारले तिनै ना”ङ्गे लगायतका व्यक्तिसँगको समन्वयमा गैंडा मा”र्ने व्यक्तिहरू परिचालन गर्ने काम गर्ने गरेका थिए। फ’रा’र रहेका भनिएका बमबहादुर पनि गैंडा मार्न सोझा तथा विपन्न व्यक्तिहरू तयार पार्ने काम गर्ने गरेको सूचना पाएको बरालले बताए। उनीहरूले केही हजार रुपैयाँ दिएर त्यस्ता व्यक्तिहरूलाई गैंडा मा”र्न प्रयोग गर्ने गरेको निकुञ्ज बताउँछ।

‘गैंडा मा”र्ने काममा संलग्न व्यक्ति नयाँ आए पनि उनीहरूलाई परिचालन गर्ने व्यक्ति उही छन्,’ प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘निकुञ्जले उनीहरूलाई प”उ गर्न सक्दो प्रयास गरिरहेको छ।’

उनले निकुञ्जको सूचना संयन्त्र कमजोर र त”स्क”र पत्ता लगाउन आवश्यक पर्ने प्रविधि स्तरीय नहुँदा त”स्क’रलाई नि’य’न्त्र’णमा लिन अप्ठेरो भइरहेको बताए। ‘तस्करहरू नाम, ठेगाना, मोबाइल नम्बर परिवर्तन गरेर हिँडिरहेका छन्।

उनीहरूसम्म पुग्न जुन किसिमको सूचना संयन्त्र र प्रविधि आवश्यक पर्ने हो त्यो हामीसँग नहुँदा समस्या भइरहेको छ,’ उनले भने, ‘तैपनि हामी भएका स्रोत, साधन र जनशक्तिको परिचालन गर्दै खटिरहेका छौं।’ उनले निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सिआइबीलगायतको सहयोगमा तस्करी नि”य’न्त्र’णका लागि काम भइरहेको बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

प्रतिक्रिया दिनुहोस !