पूर्वयुवराज पारस शाहको घरमा चो,री, पारस तनाबमा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – पूर्वयुवराज पारस शाह फेरी चर्चामा आएका छन् । उनको निजी निवास चोरी भएपछि उनी चर्चामा आएका हुन् । उनको पोखरास्थित निवासमा चोरी भएको हो । चोरीपछि प्रहरीले चोरमाथि एक्सन लिएको छ ।

लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चोरी आरोपमा काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ ।काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ । चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

यो पनि- दैलेखका दुई जनाले आफ्ना बुवा-आमाको मृत्यु भएको १७ वर्षपछि किरिया गरेका छन्। महाबु गाउँपालिका–४ गीताचौरका दुई परिवारले १७ वर्षपछि किरिया गरेका हुन्। उक्त गाउँका राजबहादुर सिंहकी आमा र दीपक रावलका बुवाको सश”स्त्र द्व ‘न्द्वको बेला २०६१ सालमा मृ’त्यु भएको थियो।

द्व ‘न्द्वको समयमा तत्कालीन वि ‘द्रो ‘ही पक्ष माओवादीले काजकिरिया गर्न नदिएपछि उनीहरूले धार्मिक परम्परा अनुसार विधि पुर्‍याएर किरिया गर्न पाएका थिएनन्। ‘हामीले हाम्रो धार्मिक विधि पुर्‍याएर काजकिरिया गर्नुपर्छ, तर त्यसबेला माओवादीले यो वाइयात हो भन्दै हामीलाई त्यसमा रोके,’ रावलले भने, ‘त्यसबेला विधि पुर्‍याउन नपाए पनि अहिले ज्योतिषलाई हेराएर त्यो काम गरेका छौं।’

परिवारका सदस्यको मृ’त्यु भएपछि काजकिरिया गर्दा सेतो कपडा लगाउने, कपाल मु ‘ण्ड’न गर्ने, नुन, माछामासु बार्ने, पिपलपानी हाल्ने जस्ता विधि १७ वर्षपछि गरिएको उनले बताए।

२०६१ भदौ २५ गते सिंहकी आमाको मृ’त्यु भएको थियो। त्यसको एक हप्तापछि रावलका बुवाको मृ’त्यु भएको थियो। ‘मेरो आमाको मृ’त्यु भएकै दिन छिमेकीको घर माओवादीले क ‘ब्जा गरेका थिए,

हामीलाई पनि किरिया गर्न दिइएन,’ सिंहले भने, ‘त्यसपछि तिथि जुटाउँदा समय लाग्यो, अहिले तिथि जुरेपछि विधि पुर्‍याएर किरिया गर्‍यौं।’ उनीहरूले बुवा-आमाको किरिया गत भदौ १७ गते गरेका हुन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !