ओली माथि लाग्यो चो”रीको आरोप !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । नेकपा (एमाले) को लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्य चिन्हभित्र गोलाकार हँ,सिया ह”थौडा भएको लोगो पारित गरेको थियो ।

परिवर्तित एमालेको नयाँ लोगोप्रति नेकपा ९माओवादी केन्द्र०ले आपत्ति जनाएको छ । माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा हो ।

आफूहरुको चुनाव चिन्हसँग मिल्दोजुल्दो गरी लोगो बनाएको भन्दै कानुनी उपचारमा जाने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।

“एमालेले पार्टीको लोगो हाम्रो पार्टीको चुनाव चिन्हसँग मिल्ने खालको छ । यो कानुनविपरीत काम हो,” उनले भने,“निर्वाचन कानुनविपरीत हुने जुनसुकै कामको पनि स्वभाविक रुपमा विरोध हुन्छ ।

यो एमालेले कानुनविपरीत काम गरेको छ ।” एमाले भने हँ,सिया ह”थौडा सबै कम्युनिस्टको साझा चिन्ह भएकाले त्यसका कानुनी दाबी नलाग्ने बताएको छ । “पहिलो कुरा हँ,सिया ह”थौडा उहाँहरुको चुनाव चिन्ह भएपनि गोलाकारभित्रको हँ,सिया ह”थौडा त होइन ।

दोस्रो कुरा हँ,सिया ह”थौडा कम्युनिस्ट सबै पार्टीहरुको साझा झन्डा हो,” एमाले उपमहासचिव विष्णु पौडेलले भने,“हाम्रो पनि त्यहीँ हो । त्यसैले उहाँहरुको दाबी मिल्दैन ।”

एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँ,सिया ह”थौडा राखेर त्यसैको भित्रि भागमा अंग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares

प्रतिक्रिया दिनुहोस !