ऋषि धमलालाई स्टुडियोमा अतिथिले कुटेकै हुन् त? भिडियो भयो भाइरल (हेर्नुहोस)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – चर्चित पत्रकार ऋषि धमला स्टुडियोमै कु’टि’एका छन् । अतिथिका रुपमा कार्यक्रममा बोलाइएको एक अतिथिले उनलाई कु’टे’का हुन् ।

प्राइम टाइम्स टेलिभिजन मार्फत प्रसारित कार्यक्रममा धमलालाई लछार पछार गरिएको छ । ‘जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलामाथि नै लछारपछार गरिएको हो ।

जनता जान्न चाहान्छ’ कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषिलाई साक्षत्कार गर्न बोलाइएको थियो । प्रख्यात ज्योतिषि विहांग्मराज तिम्सिनाले धमलालाई लछारलपछार पारेका हुन् ।

कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए । उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने संकेत गरेका छन् ।

त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत तिम्सिनाले भविष्यवाणि गरेका छन् । कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले लछारपछार पारेका हुन् ।

एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए । ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए । अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

यो पनि- नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले सच्चा कम्युनिस्टहरूको मूल पार्टी नै नेकपा (एस) हुने बताएकी छन् । रत्ननगर नगर कमिटीले आइतबार आयोजना गरेको नगर कमिटी घोषणा कार्यक्रममा उनले नेकपा (एस) पार्टी इमान्दार कम्युनिस्टहरूको साझा पार्टी हुने दाबी गरेकी हुन् ।

आउने निर्वाचनबाट आफ्नो पार्टीले नयाँ उचाइ लिने भन्दै आफ्नो पार्टीमा गोलबद्ध हुन एमालेमा रहेका इमान्दार नेता, कार्यकर्तालाई अनुरोध पनि गरिन् । एमाले र योभन्दा बाहेकका अन्य पार्टीका कम्युनिस्टहरूलाई नेकपा (एस) मा आबद्ध हुन उनको अनुरोध छ ।

उनले सरकारमा रहँदा एमालेले भ्रष्टाचार गरेर कमाएको पैसा विधान सम्मेलनमा खर्च गरेको आरोप लगाएकी छन् । निःशुल्क खोल्न मिल्ने ईमेल खोलेको रकम करोडौँ देखाएर भ्रष्टाचार गर्न खड्गप्रसाद ओली अग्रसर हुनुभयोु, उनले भनिन् । ओलीमा इमान्दारी, सुशासन भन्ने शब्द नभएको उनले बताइन् ।

ओली एजेण्डाविहीन भएको बताउँदै नेतृ झाँक्रीले आगामी चुनावमा बुर्का ओडेर ओलीलाई भोट माग्न आग्रह गरेकी छन् । माधव नेपालको साथ छाडेका नेताहरू छिटै फर्किने दाबी उनको छ । ‘अध्यक्षज्यूले धेरै केही नभन्नुहोस्, उहाँहरू फर्केर यहीँ आउनुपर्छ भन्नुभएको छ’, उनले भनिन्, ‘म धेरै बोल्दिनँ, फेरि एउटै मञ्चमा बोल्नुपर्ला, सँगसँगै हिँड्नुपर्ला ।’

यो पनि, काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन (अनन्त) उपचारका लागि थाइल्याण्डमा छन् । जण्डिसका विरामी पुनको कलेजोमा समस्या देखिएपछि थप उपचारका लागि थाल्याण्ड लगिएको थियो ।

थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ । जण्डिसको उपचार गराईरहेका उनको कलेजो निकै कमजोर भएको छ । उनको कलेजोमा वंशानुगत समस्या छ । कलेजो प्रत्यारोपण गर्ने विषयमा डाक्टरहरुले सल्लाह दिएका छन् ।

उनी विरामी परेर देश बाहिर रहेको फाइदा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले उठाएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यर्थी युनियन (क्रान्तिकारी)को सम्मेलन जारी छ । सो सम्मेलनमा अध्यक्षका लागि दुई जना प्रतिशपर्धी थिए । जनार्दन निकट पञ्चा सिंह र अनन्त निकट सुरेन्द्र बस्नेत ।

आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका छन् । प्रचण्डको सो निर्णयले अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ ।

अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले बताए । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

उनी क्रान्तिको रर्वरभुमी, जनयुद्धको आधारक्षेत्र कालिकोटकी हुन् । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको किचेन क्याविनेटकी सदस्य सिंहलाई उनको र जनार्दनको प्रेसरमा परेर प्रचण्डले अध्यक्ष बनाएका हुन् । बर्षमान पुन स्वस्थ भएको भए सुरेन्द्र बस्नेत अध्यक्ष बन्ने सम्भावन रहेको अखिल क्रान्तिकारीका नेताहरुले बताए छन् ।

माओवादीमा प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने विषयमा दुई नेताविच चर्को अन्तरविरोध छ । प्रचण्डले कहिले जनार्दनको पक्षमा त कहिले बर्षमानको पक्षमा निर्णय गर्दै सन्तुलनमा राख्ने प्रयास गरिरहेका छन् ।

ऋषि धमला कु’ टि’एको भनिएको अन्तरवार्ता हेर्नुहोस :

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 182
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    182
    Shares

प्रतिक्रिया दिनुहोस !