चितावाट माइतीले शव निकाले, गोप्य अंगमा तातो झी रले घो’चे’को आरोप (भिडियो हेर्नुस्)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डौ । मेनका नाम गरेकी एक महिलालाई उनकै श्रीमानले यो नीमा ता तो झि रले घो चे र मा’रे’का छन् । यो घ ट ना बाह्रबीसेमा यही असोज १५ गते घ टे को हो ।

आफ्नै ज्वाईले छोरी मेनकालाई ता तो झि रले उनको यो नीमा घोचेर मा रे को आरोप मेनका माइेतीपक्षले लगाएका छन् । उनीहरुको भनाई अनुसार मनेकाले आफुहरुलाई ज्वाईले या ता ना दिएको कुरा सुनाउँदै आएतापनि श्रीमान श्रीमती बीचको कुरा भनेर मृ तक छोरीको कुरामा आफुहरुले खासै चा’सो नदिएको बताईएको छ ।

बिरामी नै नभएको छोरीलाई समान्य पेट दुखेर अस्पताल पुर्याएको ज्व्वाईले नै खबर गरेको आमाले बताईन् । आमा भन्छिन्,‘१४ गते ज्वाईले नै मलाई फोन गरेर बुवाको नम्बर मागे र बुवालाई फोन गरेर मेनकालाई अस्पताल ल्याईएको खबर गरेका रहेछन् ।

त्यसको भोली पल्ट १५ गते त छोरी न र हे को खबर पनि उनैले नै दिए ।’ मिडिया सामू रुँ दै आमाले भनिन्,‘छोरीले मलाई १४ गते नै फोन गरेर भनेकी ज्वाईले जाँ ड खाएर मलाई तेरो माईतीले मलाई के दिएको छ र रु भन्दै सधैं कु ट्ने गर्छन् ।

मैले उस्को कुरामा लो ग्ने स्वा नीको झ ग डा हो भनेर खासै ध्यान दिईन । आज छोरी गु मा एँ ।’ मृ ,तकी आमाको भनाई अुनसार १५ बेलुका साढे ८ बजे ज्वाईले नै फोन गरेर ससुरालाई छोरी मेनुका म रे को बताएका थिए ।

छोरीको खबर थाहा पाएर छोरी भेट्न अस्पताल जाँदा परिवारले स त ग द कालागी लगिसकेको थाहा पाएर आफुहरु उतै गएको आमा बताउँछिन् ।

आमा भन्छिन्,‘हामीलाई थाहै नदिएर एकैचोटी छोरीलाई ज ला उ न भनी चि तामा राखिसकेका थिए । हामीले आ धा ज ल्दै गरेको छोरीको ला स निकालेर हेरेको त हेरी नसक्नुु थियो ।’ मृतकको माईतिसंगै गएका उनका आफन्त र देख्नेहरुले मेनकाको ला स देखेर छक्कै परे ।

सबैले अ प रा धीलाई क डा भन्दा क डा का र वा ही हुनपर्छ भन्ने माग राखे । उता आमा छोरीले भनेका कुरामा आफुले पहिले नै ध्यान नदिएकोमा प श्चा ता प गर्दै बि लौ ना गरीरहेकी थिईन् ।

उनले रुँ’दै छोरीका कुरालाई यसरी सम्झिन्,‘मेरी छोरीले आफैले री’न गरेर घर बनाएकी थिई । ज्वाईसंग बस्दिन आमा, मेरो नानीलाई हेरीदिनु म बिदेश गएर सबै री’न तिरीदिन्छु भन्दैथिई । मैले किन उस्को कुरालाई बुझिन ?’ बाँकी भिडियो हेर्नुहोस्

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

प्रतिक्रिया दिनुहोस !