दुई नाबालक छोराको ह’ ‘त्यापछि आमाले गरिन् आ ‘त्म ह’ ‘त्या

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

धनुषाको नगराइनकी एक महिलाले दुई ना;बा;लक छोराको ह’ ;’त्या गरेर आफूले पनि आ’ ‘त्म ह’ ‘;त्या गरेकी छन्। धनुषाको नगराईन नगरपालिका ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई ना;बा;लक छोराको ह’ ;’त्यापछि आफूले पनि आ ‘त्म ह;’ त्या गरेकी हुन्।

श्रीमान घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डो ;रीले घाँ ;टी क ;से ;र ह’ ;’त्या गरेपछि उनले पनि आ; त्म ह ;’त्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। गुडियादेवीले झु ‘;ण्डि ;एर आ; त्म ;त्या गरेकी हुन्।

‘श्रीमान केही कामको शिलशिलामा जनकपुर गएको बेला गुडियाले साँझ ६ बजेतिर आफ्नै घरमा दुई नाबालक छोराको डो ;’रीले घाँ ;’टी क ;’सेर ह;’ ‘त्या गरिछन्,’ बस्नेतले नेपालखबरसँग भने, ‘नाबालक दुई छोराको ह ;’त्यापछि उनले पनि सोही डो ;रीले पा ;’सो लगाएर गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

प्रहरीका अनुसार गुडियाले घ ‘ट ‘ना गर्नुअघि ३ बजेतिर श्रीमानलाई फोन गरेर घर कतिबजे फर्किने भनेर सोधेकी थिइन्। गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो। प्रेम विवाह माइती पक्षले हालसम्म स्वी’का’र नगरेको पाइएको प्रहरीले जनाएको छ।

‘घरमा श्रीमानसँग कुनै वि ‘वा ‘द देखिँदैन, माइतीपक्षले आफ्नो वि ‘वाह अस्वी ‘कार गरेकै कारण उनले छोराहरुको ह ; ‘त्यापछि आ ;’ त्म ह ;’त्या गरेको जस्तो देखिन्छ,’ डिएसपी बस्नेतले भने। तीनैजनाको श ;व पो ;ष्ट मा ;र्ट;मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

प्रतिक्रिया दिनुहोस !