आफ्नै छात्रालाई यी प्रिन्सिपलले अ’स्लिल म्यासेज र तस्बिर पठाएपछी……

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पक्राउ परेका प्रिन्सिपल पाण्डेले छात्रा शाहलाई वर्षौँदेखि दु,’र्व्यव’हार गर्दै आएको प्रहरीको प्रारम्भिक अ सन्धा नका क्रममा देखिएको बताइएको छ।

प्रहरीका अनुसार प्रिन्सिपल पाण्डेले बाल्यकालदेखि उक्त स्कुलको होस्टेलमा बसेर पढेकी शाहलाई त्यसबेला देखि नै उनले अ,’ श्ली’ल म्यासेज र तस्बिर पठाएको प्रहरीको अ’नुसन्धा’नमा खुलेको छ।

गत साता शाह आफ्नै घरमा झु,’ण्डि’ ए र दे’ ह’त्या ग गरेको अवस्थामा भेटिएकी थिइन् । घ’टना’पछि उनको मोबाइलमा पाण्डेले अ’ श्ली ’ल एसएमएस पठाउने गरेको पाएपछि परिवार र आफन्तले उ,’जुरी दिएका थिए ।

प्रहरीले एलिसाले लेखेको सु,’सा ‘इ ‘ड नोट पनि ब,’रामद गरेको छ, जसमा ‘हजुरको ना ‘क का,’ट्नुभन्दा बरु म आफैं म,’ र्छु’ भनिएको छ । नोटको अन्तिममा उनले आफूलाई धेरै ड ,’र लागिरहेको पनि उल्लेख गरेकी छन् ।

‘नोटबाट उनले स्वेच्छाले नभई कसैका कारणले दे ‘ह’त्या ’ग गर्नेसम्मको परिस्थिति सिर्जना भएको देखियो,’ एलिसाका बुबा वकिलजंगले दिएको कि,’टानी जा,’हेरीमा भनिएको छ, ‘कसैसँग सम्बन्ध रहेको हुनसक्ने देखिएपछि फेसबुक ए ‘का उ ‘न्ट खोलेर हेरेका थियौं ।’

म्यासेन्जरमा भएको कुराकानी हेर्दा एसईई दिएको विद्यालयका प्रधानाध्यापक पाण्डेसँग लामो समयदेखि ‘अ,’स्वाभाविक कुराकानी’ भएको देखिएको उनको भनाइ छ ।

एलिसा कक्षा ११ मा रामजानकी उच्च माविमा पढिरहेकी थिइन्, तर पाण्डेले त्यहाँ पनि अध्यापन गराउने गरेको देखिएको छ । ‘प्रिन्सिपल र शिक्षकजस्तो म,’र्या ‘दित र सम्मानित पदमा कार्यरत पाण्डेले निःशुल्क ड्रेस र पुस्तक उपलब्ध गराइदिने, मोबाइलमा रिचार्ज गरिदिने, ल्यापटप किन्ने आश्वासन दिने गरेको पनि देखियो,’ एलिसाका बुबाले भनेका छन् ।

एक अ’नु’स’न्धान अधिकृतका अनुसार पनि फेसबुकमा शिक्षक पाण्डेले ‘तिमी मेरो लागि विशेष छौं, मिस यू, तिमी मलाई विश्वास गर्छौं होला, फोटो पठाइदेउ,’ जस्ता म्यासेजहरु गरेका छन् ।

ती म्यासेजबाट ना,’बा;लि;क छोरीलाई ल;ला;ईफ;काई झु,’ क्या ;एर यौ,’न शो,’ष ;ण समेत गरेको शाहको परिवारका सदस्यहरुको दा,’बी छ । ‘प्रभावमा यौ,’; न शो,;’ष ;ण समेत गरिरहेका बेला त्यसको जानकारी पाएपछि आफ्नो र परिवारको समेत बे,’;इ;ज्ज;त हुन्छ भन्ने ड,’;र, त्रा,’;सले आ ;त्म ;ह,’ ;त्या गरेको देखिन्छ,’ आफन्त आदर्शले भने, ‘बहिनीको मिल्ने साथीहरुसँग सोध्दा पनि कोठाभित्र एक्लै राख्ने,अरुसँग कुराकानी गर्न र हिँ,’ड;डुल गर्न पनि नदिने र अस्वाभाविक व्य,’वहार गर्ने गरेको ;खुलेको छ ।’प्रहरीका अनुसार पाण्डेले मृ,’;त;कलाई ‘रे,’;ड;मी नोट ९’ मोबाइल पनि किनिदिएको खु;लेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

प्रतिक्रिया दिनुहोस !