१६ वर्षकी श्रीमतीलाई श्रीमानले नै जेठाजूको हातमा सु’म्पिएपछि…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कैलाली । समाजमा विश्वास नै गर्न नसकिने समाचार सार्वजनिक हुने गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा करणी गर्न खोज्ने जेठाजूलाई नै आफ्ना श्रीमानले श्रीमती सु’म्पने गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

जेठाजुका लागि आफ्नो १६ वर्षीया श्रीमतीलाई करणी गर्न सघाउने श्रीमान पक्राउ परेका हुन् । १६ वर्षीय श्रीमतीलाई करणी गर्न सघाएको भन्दै श्रीमानसहित करणी गर्ने खोज्ने जेठाजू विरूद्ध परेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । यो एक साता अघिको घटना हो ।

जिस्काउने गोप्य अं’ग छुन खोज्ने जेठाजूले वैशाख १५ गते बेलुकी खाना खाई सकेपछि उनका श्रीमानलाई बिरालो मा र्न जाऊ भनी घरबाट पठाइ राति साढे ११ बजेको समयमा करणी गर्न खोजेको भन्दै पीडित र माइती पक्षले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले दुवैलाई प क्रा उ गरेको हो।

उजुरीमा ती पीडितले घटना कसैलाई बताए आफूलाई मा/रि दिने समेत ध म्की दिएको उल्लेख गरेकी छन्। ‘अर्को दिन फेरि श्रीमान र जेठाजु मिली कु’ट पि’ट गरेको र श्रीमान समेतले मलाई जेठाजूबाट करणी गराउन सहयोग गरेको हुँदा का र बा ही गरी पाउँ’ भनी जाहेरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

प्रतिक्रिया दिनुहोस !