द्व”न्द्व कालमा लु”टपा”ट गरेर राखिएको धनलाई बाहिर ल्याउने बाटो खुल्यो: सुवास नेम्वाङ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । सरकारले आर्थिक विधेयक पास गरेर का,लो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आ,रोप लगाएका छन् ।

सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा वि,रोध गर्दागर्दै ज”बरज”स्ती विधेयक पास गगरिएको बताए ।

नेता नेम्वाङले नेकपा माओवादी केन्द्रतर्फ संकेत गर्दै सरकारले द्व”न्द्व कालमा लु”टपा”ट गरेर राखिएको धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको आ,रोप लगाए ।

लाख, करोड हैन अरब पैसा ल्याउनुहोस् कुनै श्रोत देखाउनु पर्दैन । यो भनेको लु”टपा”ट, ड”कै”ती गरेर, अ’वै”ध सम्पत्तिलाई सेतो बनाउ भन्न खोजेको हैन रुु, उनले प्रश्न गरे ।

एमालेको वि”रो”धका बीच विधेयक पास गरिनु गलत भएको उनले बताए । अहिले म सुन्दै छु, नेपालको सम्बन्धित प्रतिनिधि मण्डल जाँच गर्न आउँदै छ ।

यदि यो गलत रहेछ भनेर कालो लिष्टेट गरिदियो भने हाम्रो हालत के हुन्छ ?,’ उनले भने । उनले संविधानको मर्म विपरित सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको बताए ।

उनले जनभावना विपरित कदम भएको टिप्पणी गरे । कार्यक्रममा कोइरालाले लेखेका राजनीतिक जीवन यात्रा र राजनीतिक लेखहरू पुस्तकको लोकार्पण गरिएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 652
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    652
    Shares

प्रतिक्रिया दिनुहोस !