मुगु जाँदै गरेको बस दु’र्घ’ट’ना: १६ को मृ -त्यु,१८ घा’इ’ते

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मुगु : जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दु’र्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृ -त्यु भएको छ। अन्य १८ जना घा’इ’ते भएका छन्।

घा’इतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अ’प्ठ्या’रो भिरालोबाटोका कारण दु’र्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दु’र्घ’टना भएको हो। अहिले घा’इ’तेहरुको उद्दारकार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले अन्नपूर्णलाई जानकारी दिए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

प्रतिक्रिया दिनुहोस !