माओवादीका तीन दर्जन प्रभावशाली नेता एमाले प्रवेश, प्रचण्ड तनाबमा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मोरङ, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ४ का माओवादीका प्रभावशाली नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन ।

नेकपा एमाले मिक्लाजुङ गाउँ कमिटीले तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान/पार्टी प्रवेश कार्यक्रममा उहाँहरु एमाले प्रवशे गर्नुभएको हो ।

नव प्रवेशीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडा, विशिस्ट अतिथि प्रदेस कमिटी सदस्य रामकृष्ण राइ,भुपेन्द्र लावती, दहशेर राईलगायत जिल्ला कमिटी सदस्य द्वय नरेन्द्र ढुङ्गेल र देवि आचार्य लगायतले पार्टीमा स्वागत गर्नुभएको छ ।

कार्यक्रममा कांग्रेस, राप्रपालगायतबाट पनि एक दर्जन बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुक र जनताबिरुद्ध लागेको निश्कर्षमा आफूहरु पुगेपछि समृद्धिका सम्वाहक एमाले रोजेको नवप्रवेसी नेताहरुले बताउनु भयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 523
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    523
    Shares

प्रतिक्रिया दिनुहोस !