माधव नेपालले सुन्न पर्यो दुःखद खबर, फेसबुकमै लेखे स्टाटस !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले दुःखद खबर सुन्न परेको छ । उनले विहान विहानै नमिठो खबर सुन्न परेको हो ।

‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य, जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख कमरेड बंगला राईका श्रीमान् हर्कध्वज राईको असामयिक निधनको खवरले मलाई स्तब्ध बनाएको छ ।’ फेसबुकमा लेखेका छन् ।

उनले अगाडि भनेका छन्, ‘‘कमरेड हर्कध्वज राईप्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै कमरेड बंगला राई सहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उनले फेसबुकमा लेखेको स्टाटसमा हजारौँले लाइक गरेका छन् ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उनको स्टाटमा कमेन्ट लेखेकी छन् । हार्दिक श्रदाञ्जली भन्दै कमेन्ट लेखेकी हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

प्रतिक्रिया दिनुहोस !