घर नजिकैको पसलमा सामान किन्न गएकी ७ वर्षीया बालिकाको ह, ’त्या : श’व खरबारीमा भेटियो !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सुर्खेतको लेकबेँसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया एक बालिकाको ह, ’त्या भ’ए’को छ। घाँ’ टी रे .’टे’ र ह, ’त्या ग’रि’एको अवस्थामा स्थानीय गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको श’व फेला परेको इलाका प्रहरी कार्यालय लेकबेँसीले जनाएको छ।

सोमबार घरबाट करिब पाँच सय मिटर टाढा अवस्थित देवीलाल सुनारको खरबारीमा घाँ ’टी रे ’टि ए’ को अ’वस्था’मा बालिकाको श’व फेला परेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन्। दिनभरी बालिका घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए।

खबर पाएलगत्तै इप्रका लेकबेँसीका प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा पाँच जनाको प्रहरी टोलीले खो जत’ ला’स गर्दा देवीलालको खरबारीमा बालिकाको श’व फेला परेको हो।

घ’टनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अ’नुस’न्धान ब्यूरोको टोलीले अ’नुस’न्धान गरिरहेको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

प्रतिक्रिया दिनुहोस !