प्रकाश र अस्मिता संगै भएको बेला मिनाले रङ्गेहात देखे पछि भयो हङ्गामा -भिडियो सहित

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डौ । लाईभ दोहोरीमा अग्रणी स्थानमा रहेको सारङ्गी संस्थारको नयाँ लाइभ दोहोरीले सबै माझ चर्चा पाइरहेको छ । दोहोरी च्याम्पियन भएपछिको मिना र प्रकास विचको दोहोरीमा अस्मिता डल्लाकोटीको साथ रहेको छ ।

श्रीमान श्रीमती र काम गर्ने एक युवती विचको विषयलाई गीतमा उठाइएको छ । गीतलाई युउटुवमा धेरै दर्शकले उत्कृष्ट दर्शक भनेर प्रतिक्रिया समेत दिएका छन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार