दु:खद खबर- सेना प्रमुख सहित १४ जना चढेको हेलिकप्टर दु”र्घटना…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दु”र्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दु”र्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।

दु”र्घ’टनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ ।

दु”र्घटनामा परी ११  जनाको मृ”त्यु भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दु”र्घटना भएको थियो ।

दु”र्घटनास्थलबाट ११  जनाको श”व बरामद भएको र ग”म्भी”र घा”इते ३ जनालाई अस्पताल भर्ना गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर मृ”तकको पहिचान भने खुलाइएको छैन ।

समाचारहरुका अनुसार सेना प्रमुख रावतलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको छ । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् ।

रावतलाई गत वर्ष जनवरीमा चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।

दु”र्घट”नाग्रस्त हेलिकप्टरमा रावत, रावतकी पत्नीसहित १४ जना सवार रहेका थिए । भारतीय वायु सेनाले दु”र्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।
सेयर गर्नुहोस
  • 200
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    200
    Shares

प्रतिक्रिया दिनुहोस !