रुवाबासिमा परे रामचन्द्र पौडेल पक्ष ,कारण छ यस्तो !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली कांग्रेसको चौधौ महाधिबेशन यहि मंसिर २४ गतेदखि शुरु हुने पक्कापक्की छ । आगामि नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि भिड्ने पक्का छ तर पौडेल पक्षबिचका ४ दाबेदार बिच सहमति भएको छैन् ।

अन्य ३ नेताबिच सहमति भए दाबि छाड्न तयार रामचन्द्र पौडल छन् । सभापतिमा सहमत नभए देउवा पक्ष फुट्ने लक्षण समेत देखिएको छ । त्यस्तो भए पौडेल पक्ष सबै क्षत्रमा हार्ने पक्का जस्तै छ ।

सहमति नभएपछि पदाधिकारिमा लड्न तयार भएका नेताको भबिष्य देखिएको छैन् । एक्ला एक्लै गए सबै सखाप हुने बिश्लेषण गरिरहेका उनिहरुलाई तल्लो तहदेखि भईरहेको देउवा सिटौला गठजोडले झनै पिरोलि रहेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

प्रतिक्रिया दिनुहोस !