जम्मू कश्मीरको श्रीनगरमा आ”क्रमण, २ प्रहरीको मृत्यु, १२ जना घा’इ’ते

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

जम्मु र कश्मीरको श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै आ”तंकवादीहरूले सोमबार प्रहरीको गाडीमा गोली चलाउँदा दुई प्रहरी जवानको मृ”त्यु भएको छ भने १२ जना घा”इते भएका छन्।

घा”इते जवानहरूको सेनाको अस्पतालमा उपचार भइरहेको  कश्मीर जोन प्रहरीले जनाएको छ । नगरको पान्थाचोक क्षेत्रमा भएको आ”क्रम”णमा परी एक असई र एक सिलेक्शन ग्रेड हवल्दारको मृ”त्यु भएको प्रहरीले जनाएको छ । घ”ट”नाको थप विवरण आउँन बाँकी छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 91
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    91
    Shares

प्रतिक्रिया दिनुहोस !