डिमन, दर्शन र आर्यन मिलेर रेश्मालाई कन्फ्युजमा पारे

मोडल रेश्मा घिमिरे कन्फ्युजमा परेकी छिन् । रेश्मालाई कन्यफुजमा पार्ने तीन युवा हुन्, डिमन क्षेत्री, दर्शन काजी र आर्यन खरेल ।

गम्भिर विष्टको निर्देशनमा बनेको कन्फ्युज बोल गीतको भिडियोमा रेश्मा, डिमन, दर्शन र आर्यन फिचर्ड भएका हुन् । भिडियोमा रेश्मालाई तीन युवाले रमाइलोसँग फलो गरेका छन् । सुवोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् ।

भिडियो हेर्नुस् :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !