एलिना चौहानले कसलाई भनिन्, ‘जाने भए गैजा ?’

गायिका एलिना चौहानको नयाँ गीत ‘जाने भए गैजा’ सार्वजनिक भएको छ । विशाल निरौलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा एलिना आफैं फिचर्ड छिन् । 

भिडियो :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !