रुखमा बाँधेर न”ग्न बनाई २५ वर्षीय युवकको टा”उको छि”ना’लेर ह”त्या !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । कैलाली टिकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको ह’ ‘त्या प्र’क’रण सेलाउन नपाउँदै अर्को वि ‘भि’त्स ह’ ‘त्या भएको छ ।

कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय अरुण दासको घाँ ‘टी रे ‘टे’ र टा ‘उ ‘को छि ‘ना’ले ‘र वि ‘भ ‘त्स ह’ ‘त्या भएको हो ।

प्रहरीका अनुसार सोही वडाको अमरावती सामुदायिक वनमा न ‘ग्न बनाई टा ‘उको अ ‘ल’ग पारिएको अवस्थामा दासको श’व हिजो फेला परेको थियो ।

प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनाको अ’नुस’न्धा’नमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।

ह’ ‘त्या ग’रिएका दास परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आमा बुवा र दाई भारतमा बस्दै आएका छन् । घटना योजनावद्ध तरिकाले भएको खु”लेको छ । अभियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँ ‘टी र श ‘रीर अलग भएको र आफू फ ‘रार भइसकेको बताएका छन् ।

उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घ’ट’नामा संलग्न समूह नै बैं ‘गलोर जान लागेको भनेका छन् । घटनाका बेलामा विभिन्न व्यक्तिसँग समेत वि ‘वाद भएको नामसहित उल्लेख गरेका छन् । फोन रेकर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

प्रतिक्रिया दिनुहोस !