कैलाली युवक ह’ ‘त्या : फोन रेकर्ड भेटिएपछि ह’ ‘त्यामा संलग्न ५ जनाको पहिचान खु’ल्यो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

धनगढी । कैलालीमा भएको २५ वर्षीय युवकको ह’ ‘त्याबारे प्रहरीले अ’नुस’न्धान गरिरहेका वेला घट’नाको ‘जिम्मेवारी’ लिएको एउटा शं ‘का’स्पद अ ‘डियो बाहिरिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने व्यक्तिले एक जनाको ह’ ‘त्या गरेको खुलाएका छन् । अडियोमा उनले भनेका छन्, ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँ’ ‘टी अलग छ, श ‘रीर अलग छ ।’

त्यतिकैमा अर्का व्यक्तिले कसको ? भनेर सोधेका छन् । जवाफमा उनले ‘जसको भएनी अलग छ । यति कुरा बुझ, जसमा कहाँ पुगिसकेँ’ भनेका छन् । घटनामा चिनजानकै व्यक्तिको संलग्नता छ, पहिचान भइसक्यो – विश्व अधिकारी, कैलाली प्रहरी प्रमुख

मनोजले घाँ ‘टी अ ‘लग, श ‘रीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्तिहरु पनि त्यहीँ भएको आवाज सुनिन्छ । एक जना व्यक्तिले आफू ह’ ‘त्यापछि सीमा पा ‘रि रुपैडिया पुगिसकेको र बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि सुनिन्छ ।

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारी अडियोबारे छा’न ‘विन गरिरहेको अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘यो अ ‘नुस’न्धान’कै क्रममा रहेको विषय हो, यसबारे वि ‘स्तृ’त अनु’स’न्धानपछि बताउँछौं ।’

प्रहरी स्रोतका अनुसार यो अडियो मृ ‘त’कको श्रीमतीको मोबाइलबाट बरामद भएको हो । स्रोत भन्छ, ‘कसैले उनलाई पठाएको देखिएको छ, पठाउने व्यक्तिबारे पनि अ ‘नुस’न्धान भइरहेको छ ।’ जानकी गाउँपालिका–९ को अरावती सामुदायिक वनमा घाँ ‘टी  रे ‘टे ‘र ह’ ‘त्या गरिएको अवस्थामा शनिबार साँझ २५ वर्षीय अर्जुन दासको श ‘व भेटिएको थियो ।

त्यसपछि उनको कपडा खोलेर त्यसैले श ‘वलाई रु ‘खमा बाँ ‘धेको पाइएको थियो । प्रहरीले यो घटनामा अर्जुनसँगै काम गर्ने व्यक्तिको संलग्नता हुनसक्ने अनुमान गरेको छ । र, ह’ ‘त्यामा कम्तिमा पनि २ जनाभन्दा बढीको संल’ग्नता हुनसक्ने बताएको छ ।

कैलालीका एसपी अधिकारीले उनको ह’ ‘त्यामा जानकी गाउँपालिकाकै स्थानीय तथा मृ ‘त’कका चिनजानकै व्यक्तिको संलग्नता देखिएको र शं ‘का’स्पदको पहिचान भइसकेको बताए ।

उनले भने, ‘दासको ह’ ‘त्यामा ४/५ जनाको संल’ग्नता छ भन्ने प्रार’म्भिक अनु’स’न्धानले देखाएको छ, केहीको पहिचान भइसकेको छ । खोजी कार्य जारी छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

प्रतिक्रिया दिनुहोस !