दु’र्घ’टनामा परि माओवादी नेता चौधरिको मृ’त्यु,मच्चियो ह’ङ्गामा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतबारराति भएको दु’र्घ’टनाका दो’षीलाई प्र’हरीले जोगाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा स्थानीयले ठ’क्कर दिने टिपर तो’डफो’ड गर्दै प्र’हरी चौकीमा समेत ढुं’गामु’ढा गरेका छन् ।

हिमालीवासमा आइतबार राति ८.३० बजेको समयमा ना.८ख ४२०२ नम्बरको टिपरले ना.१८प ८११५ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा माओवादीका स्थानीय नेता खेदु चौधरीको घ’ट’नास्थलमै मृ’त्यु भएको थियो ।

चौधरीको मृ’त्यु पश्चात प्रहरीले मुचुल्का नै नगरी श’वलाई पो’ष्टमा’र्टम गर्न पठाएको र दोषीलाई जोगाउन स्थानीय चौकीका प्रमुखले भूमिका खेलेको आरोप उनीहरुको छ ।

प्रहरी निरीक्षक विष्णु विश्वकर्माले चौधरीको मृ”त्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पो’ष्टमा’र्टमका लागि श”व पठाउनु पर्नेमा त्यसो नगरेको स्थानीयको आ’रोप छ ।मृ’त’कका आफन्त तथा स्थानीयवासीले सोमबार बिहानदेखि विजयपुरमा प्रर्दशन गरेका थिए ।

प्रदर्शनकारीले प्रहरी चौकीमा ढु’ङ्गामु’ढा गर्न थालेपछि प्रहरीले ला’ठी चा’र्ज गर्दै तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।प्रर्दशनका क्रममा २ जना प्रहरी घा’इते भएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

प्रहरीको लाठी प्रहारबाट स्थानीय मुक्ति पटेलको टाउको फु’टेको छ ।घ”टना पश्चात फरार भएका टिपरका चालक भरतलाल रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको र घ”टनाका सम्बन्धमा अनुसन्धान भइरहेको रौतहटका एसपी विनोद घिमिरेले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

प्रतिक्रिया दिनुहोस !