छर्लङ्ग छ, प्रचण्डले नरोकेको भए उहिल्यै एमसीसी पास हुन्थ्यो: रबी लामिछाने

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ – एमसीसी पास गर्नै लागेपछी कार्यक्रम प्रस्तोता रबी लामिछाने देउवा र केपी प्रती आक्रोशित भएका छन ।  प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता पक्षमा नै असहमतिका बापजुत पनि एमसीसी मासंसदमा पेश गर्न आदेश दिएका छन ।

सत्तारुढ दल माओवादी, समाजवादी र जसपाको असहमति हुँदा पनि प्रमुख प्रतिपक्षको साथ पाएपछी एउवा एमसीसी पेश गर्न लागेका छन ।  निकै बहसको बिषय भएको एमसीसी बिना संशोधन पास गर्न लाग्दा अहिले देशभर बिरोध भैरहेको छ भने सत्तारुढ दल भित्र नै समस्या उत्पन्न भएको छ ।

एमसीसी पेश भए निकै चुनौती पछि बनेको गठबन्धन सरकार छोड्ने तयारीमा प्रचण्ड र माधव छन । देशभर एमसीसी विरुद्ध आन्दोलन पनि भैरहेको छ भने सभामुख पनि यसको विपक्षमा उभिएका छन ।

एममीसी बारे नबोलेको भनेर चर्को आलोचना भए पछि संचारकर्मी रवि लामिछानेले बल्ल मुख खोलेका छन् । उनले एमसीसी पास गर्नुपर्ने धारणा राखेका हुन् ।

एममीसी बारे नबोलेको भनेर चर्को आलोचना भए पछि संचारकर्मी रवि लामिछानेले बल्ल मुख खोलेका छन् । उनले एमसीसी पास गर्नुपर्ने धारणा राखेका हुन् ।

सामाजि संजाल मार्फत आफ्नो विचार राख्दै लामिछानेले फेरी पनि गोलमाल जवाफ दिएका छन् । टेलिभिजनको कामले बोल्न नभ्याएको भन्दै एमसीसी जस्तो देशकै सार्वभौमिकताको बिषयमा जोडिएको बिषयमा पनि उनले हलुका जवाफ दिएका छन् ।

अहिले पनि एमसीसीको पक्ष वा विपक्ष के हो भन्ने नखुलाई लामिछानेले एमसीसीको विरोध गर्न सकेका छैनन् । संशोधन सहित संसदबाट एमसीसी पास गर्नु पर्ने पक्षको कित्तामा उनले आफुलाई उभ्याएका छन् ।

नेपालको संविधान भन्दा माथी नरहने गरि एमसीसी पास गर्नु पर्ने आसय उनले व्यक्त गरेका छन् । एमसीसीकी उपाध्यक्ष फतिया सुमार नेपाल आएको दिन बल्ल रविले मुख खोलेका छन् ।

सामाजिक संजाल मार्फत रविले व्यक्त गरेका धारण यस्तो छ हेर्नुस जस्ता को तस्तैः एमसीसी बारे मैले त त्यति बेला नै बोलेको थिएं जति बेला केही मानिसहरु बोल्दा वा नबोल्दाको फाइदा र बेफाइदा हिसाब गर्दै थिए। हेर्न, सुन्न, बुझ्न छुटाउनु हुनेहरुकालागि फेरि पनि दिहोर्याएर भन्छुस् बिना परिमार्जन जस्ताको तस्तै लागू हुने भएको खण्डमा म एमसीसी को बिपक्षमा छु।

एमसीसी का बुंदाहरु संशोधन हुदैनन् भन्ने अमेरिकी अडान सँगै, बिना संशोधन संसदबाट पारित हुनु हुदैन भन्ने मेरो अडानपनि कायम नै रह्यो। लिखित जवाफ मार्फत एमसीसी अमेरिकाले नेपालको संविधान भन्दा माथी यो सम्झौता होइन भनेछ। त्यसो भए त्यो र अन्य त्यस्ता बुदा संशोधन गर्न के को आपत्ति रु मैले नबुझेको रहेछु भने बिज्ञहरुले बुझाइदिनु होला। सच्चिन तयार छु। तथ्य फेरिएछ भने धारणा फेरौला।

नोटस् कुनै पनि विषयमा यस्ले आफ्नो धारणा राखिदिए हुन्थ्यो भन्ने स्वभाविक जिज्ञासालाई उच्च सम्मान गर्दछु।हाल म ग्यालेक्सी फोर के को अन्तिम तयारीमा अत्यन्तै ब्यस्त हुन पुगेका कारण कयौं विषयमा बोल्न पाएको छैन।

त्यसकालागि क्षमा गर्नु होला तर तपाईंको प्रतीक्षाले अब महिना दिन पनि काट्ने छैन। छुटेका सारा हिसाब अब छिट्टै र सोझै ग्यालेक्सी फोर के मार्फत नै हुन्छन्। कुनै प्रश्न बाँकी भए अघिल्लो लाइन दोहोर्‍याएर पढिदिनु होला।

काठमाडौ – एमसीसी पास गर्नै लागेपछी कार्यक्रम प्रस्तोता रबी लामिछाने देउवा र केपी प्रती आक्रोशित भएका छन ।  प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता पक्षमा नै असहमतिका बापजुत पनि एमसीसी मासंसदमा पेश गर्न आदेश दिएका छन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 19.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19.8K
    Shares

प्रतिक्रिया दिनुहोस !