बुद्ध र मुन्नीको रोमान्टिक गीत ‘हेरिरहुँ जस्तो’ सार्बजनिक (भिडियो)

नेपाल आइडल बुद्ध लामाले ‘हेरिरहुँ जस्तो’ रोमान्टिक गीत ल्याएका छन् । स्वरमा बुद्धलाई ममता गुरुङ्गले साथ दिएकी छिन् ।

युवराज वाइबाले निर्देशन गरेको गीतको भिडियोमा बुद्ध लामा र प्रियाना आचार्य मुन्नी रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । बुद्ध र प्रियाना डान्सिङ विद् द स्टार्स नेपालबाट नजिक भएका हुन् । निशल पौडेलले छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

सार्वजनिक बुद्ध लामाको यो गीतमा अल्विन थापा मगर र बुद्ध लामाको शब्द छ । संगीत बुद्ध आफ्नै हो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !