यो कस्तो बाउ? आफ्नै बच्चा फाल्न श्रीमतिलाई औषधि खुवाई श्रीमान बे’पत्ता (भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

यस्तै,रोल्पामा संगै सुतेका चार जना मध्ये तिन जना ग’म्भिर घा’ईते भएको अवस्थामा फे’ला परेका छन् । जिल्ला प्र’हरी कार्यालय रोल्पाका अनुसार रुण्टिगढी गाउँपालिका ९ होलेरी बजार स्थित होलेरी गेष्ट हाउसको ५ नम्वर कोठामा मंगलवार साँझ सगै सुतेका चार जना मध्ये तिन जना र’गता’म्य अवस्थामा बुधवार विहान साढे तिन बजे फे’ला परेका छन् ।

मंगलवार होटेलमा बास बसेका चार जना मध्ये तिन जना विहानपख ग’म्भिर घा’ईते अवस्थामा फे’ला परेको खवर प्राप्त भएपछि ईलाका प्र’हरी कार्यालय होलेरीबाट प्र’हरी निरीक्षक जिवराज थापाको कमाण्डमा घ’टनास्थलमा प्र’हरी टोली पुग्दा रुण्टिगढी ७ बस्ने बर्ष ४२ का भिम बहादुर थापा ,सोहि ठाउँका ३९ बर्षका सरोज पुन र रुकुम पश्चिम सानो भेरी ४ घर भई हाल बाँके नेपालगञ्ज १२ डेरा गरी बस्ने ४३ बर्षिय मैत बहादुर वि.क घा’ईते अवस्थामा फे’ला परेको डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

यस्तैगरी होटेलमा पार्किङ गरेको ‘घाईते थापाको रा ४ प २५०० नम्बरको मोटरसाईकल हराएकोमा दाङ घोराहि १२ हापुर खोलामा फे’ला परेको छ ।

प’क्राउ परेका वली माथी घ’टनाका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्र’हरी कार्यालय रोल्पाका प्र’हरी प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

घ’टनास्थलमा र’गत लागेको फलामको रड ‘फेला परेको छ । साथै संगै सुतेका अर्का रुण्टिगढि ९ सखि बस्ने ४६ बर्षिय टेक बहादुर वली फरार भएकोमा बुधवार दिउँसो वडा नम्वर ५ हातखोला भन्ने स्थानबाट प’क्राउ गरिएको डिएसपी घिमिरेले जानकारी दिनुभयो ।

यस्तैगरी पुनको टाउको र अनुहारमा ग’हिरो चो’ट लागेको र उपचारका लागी युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको छ भने वि.कको पनि टाउकोमा ग’हिरो चो’ट लागेको छ ।

घा’ईते थापा र विकको टाउको र अनुहारमा गहि’रो चो’ट लागेको डिएसपी घिमिरेले जानकारी दिनुभयो । उनीहरु दुवै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुदै कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको छ । दुवैको अवस्था ग’म्भिर रहेको उहाले जानकारी दिनुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !