स्टाटसले तान्यो धेरैको ध्यान ! श्रीमतीले आ”त्मह”त्या गर्नु अघि लेखेकी रहेछन् यस्तो स्टाटस !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यां’ग’गि’ङ्ग’(झु न्डी देह’त्या’ग) ले भएको छ।

शुक्रबार राति नै स्थानीय भीम अस्पतालमा गरिएको शवको पोस्टमार्टम अनुसार उनको मृत्यु ‘ह्यां’ग’गि’ङ्ग’ले भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी नवरत्न पौडेलले जानकारी दिए । शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झु न्डि’एको अवस्थामा फेला परेको थियो।

श्रीमती नआएसम्म शव फेला परेको क्वाटरलाई सि’ल गरिएको थियो। श्रीमती पुगेपछि झु ‘न्डि’एको अवस्थामा रहेको शवलाई झा’रेर मुचुल्काको तयारी भइरहेको प्रहरी स्रोतले बतायो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फरेन्सिक विज्ञ डा. आहना श्रेष्ठले शवको पोस्टमार्टम गरेकी थिइन् ।

पो’स्टमार्टमपश्चात शनिबार बिहान मृ’तक यादवका वुवा शिवप्रसाद यादवले उनको शव बुझेका छन् । शवको दाहसं’स्कारका लागि गृहजिल्ला नवलपरासीमा लगिएको बताइएको छ ।

यादवले हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को खुला प्रतिष्पर्धामा नाम निकालेका थिए । क्षेत्री लगायतले वैशाखमा नियुक्ति पाए, यादवसहित ४० जना वैकल्पिकमा परे र चैतमा नियुक्ति पाए । एक ब्याचमेटका अनुसार उनी इमान्दार र शालिन अधिकृत थिए ।

पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमकुमार कार्की पनि उनलाई सामान्य जीवनशैली, अनुशासित र मिलनसार अधिकृतको रुपमा सम्झन्छन् । जागीर अवधिभर विवादमा पनि आएनन् ।

शुक्रबार बिहान ९ बजेतिर यादव पत्नी रुपमकुमारीले स्ट्याटस लेखेकी थिइन्, ‘यो कलियुग भएपनि अझै जीत सत्यकै हुन्छ ।’ यादव पारिवारिक झमेलामा पनि फसेको र उनलाई नै साथ पुग्ने गरी श्रीमतीले स्ट्याटस लेखेको हुनसक्ने प्रहरी अधिकृतहरको अनुमान छ । ‘यो विस्तारै अनुसन्धानबाट खुल्दै जाने विषय हो’ एक अभिधकृत भन्छन् । यादवको व्यवहार केही अघिबाटै फेरिँदै गएको उनीसँगै कार्यरत अधिकृतहरु बताउँछन् । एक अधिकृतको भनाइमा एसएसपी यादव केही दिनअघि बे’होस भएका थिए ।

अस्पताल पुर्‍याइएका उनलाई चि’कित्सकले डि’प्रेस’नको औ’षधि दिएका थिए । यादवकी आमा पूर्वआइजीपी ध्रुवबहादुर प्रधानकी दिदि हुन् । बाबुआमाको अन्तरजाति विवाह भएको थियो । नवलपरासी रामग्रामका यादवले प्रहरीमा रहँदा पृथक पहिचान बनाएका थिए । उनी आफू मातहतका प्रहरीलाई व्यायाममा ध्यान दिन भन्थे । आफू पनि नियमित व्यायाम गर्थे । डीआईजीमा बढुवा हुन नसकेपछि अर्को एसएसपीबाटै अर्को महिना घर जाँदै थिए । नेपाल प्र’हरीमा एसएसपीका लागि ५५ वर्षे उमेरहदको व्यवस्था छ, जसका कारण उनले आगामी माघ १५ गते अवकाश पाउँदै थिए ।

यदि उनको डीआईजीमा बढुवा भएको भए विश्वराज पोखरेल र सहकुलबहादुर थापाहरुसँगै थप एक वर्ष प्रहरी संगठनमा काम गर्न पाउने थिए । प्र’हरी प्रधान कार्यालय, नक्सालका एक अधिकृत भन्छन्, ‘साथीहरु आईजीपी हुन लाग्दा आफू एसएसपीमै रहेकामा निराश देखिन्थे ।

संगठनभित्र उनी हेपिएका जस्ता लाग्थे । ‘ब्याचमेटहरुले सधैं बढुवा हुने वेलामा उनको अगाडि नम्बरमा बढुवा हुन्छ भनिरहे, तर उनी चाहिँ कहिल्यै बढुवामा अटाएनन्’ उनी भन्छन्, ‘त्यसले पनि उनलाई जागिर असहज बनिरहेको थियो ।

जहाँ खटिएर गयो त्यहाँ जिमको सामान साथमा लान्थे । कतिपय ठाउँमा जिमशाला पनि बनाउँथे ।यादव हसिला थिए । हाँस्नुपर्ने र हसाउनुपर्ने उनको स्वभाव थियो । हाँसीमज्जा गरिरहनुपर्ने यादव झु ‘ण्डि’एको अवस्थामा फेला पर्दा नजिकबाट चिन्नेहरु पत्याउन सकिरहेका छैनन् ।

अरुलाई खुशी बनाउन हाँसीठट्टा गरिरहने उहाँ पी’डा थेग्नै नसक्ने खालको हुनुहुन्थ्यो ,’ एक उच्च प्रहरी अधिकृतले भने ।आफ्नो ब्याचीका अधिकृतहरु एआइजी र डिआइजी भइसक्दा आफू भने एसएसपीमै सेवानिवृत्त हुनुपर्ने अवस्था बन्दा भने यादव चिन्तित हुनेगरेको निकट स्रोतले भन्यो ।

२०६४ माघ २९ गते टण्डनको समूहले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अ’पह’रण गरेको थियो। तर उक्त घ’टनामा प्र’हरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि लिखित स्पष्टिकरण मागिएको प्रधान कार्यलय स्रोतले जानकारी दिएको छ। स्पष्टीकरणपछि विभागीय कारबाहीबारे निर्णय गर्ने तयारी थियो।

छानबिन समितिले टण्डनलाई उन्मुक्ति दिन २० प्रहरीको सं’ल’ग्नता देखाएको थियो। तीमध्ये ५ जनाले अवकाश पाइसकेका छन्। छानबिन समितिले टन्डनलाई उन्मुक्ति दिनमा पूर्व आईजीपी ठाकुर ज्ञवालीको समेत सं’लग्न’ता देखाएको छ। उनको मृ’त्यु पछि एउटा अर्को खबर पनि बाहिरिएको छ ।

श्रोतका अनुसार एसएसपी सुशीलकुमार यादवलाई प्र’हरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको थियो ।अ ‘पहर’ण तथा श’रीर ब’न्धक घटनामा सं’लग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आ’रोपमा यादवसहितका प्र’हरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भइसकेको थियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार छानविन समितिले यादवसहित बहालवाला १५ प्र’हरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। एसएसपी भीम ढकाल संयोजकत्वमा बनेको छानविन समितिले अ’पह’रणका’रीलाई उन्मुक्ति दिने प्रक्रियामा प्र’हरीको सं’ल’ग्नता देखिएको निष्कर्ष निकाल्दै विभागीय कारबाही सिफारिस गरेको थियो।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

प्रतिक्रिया दिनुहोस !