छोरी रिया खड्काको रातो पछ्यौरी छु’टेपछि बिगत देखी अहिले सम्मका कथाहरु (भिडियो)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पोखरा – पोखराका आमाछोरी भन्ने बित्तिकै पछिल्लो समय धेरैले सुनेको नाम अनि हेरेकै अनुहार हो। छोरी रिया खड्का र आमा रति खड्काको चर्चाहरु पनि विभिन्न सोसल मिडियाहरुमा पछिल्लो समय देखीदै आयको छ।

लामो समय सम्म आमा रति खड्का गित संगीत मा लागेर पनि सो क्षत्रमा सफलता पाउन नसकेपछि अन्तिममा गयर छोरीलाई गित संगीतको क्षत्रमा ल्याउन धेरैनै प्रयाश गरेकी थीइन आमा रति खड्काले।

करिब एक वर्ष पहिले यसै सन्धर्भमा रहेर एउटा गित रेकर्ड गराउदै सुटिङ्गमा भयको बेला केहि सोशल मिडियाहरुले आमा छोरी दुबैको भिडियो सार्बजनिक गरेपछि हाम्रो संजिबिनी अनलाइन टिभीको टिमले उक्त भिडियोलाई देख्यो।

जहा आफ्नो श्रीमानको सम्झनामा बरीन्धारा आसु-खसाउदै आमाको रुवा’बासी र छोरीले सम्झाउदै गरेको दृश्यलाई हाम्रो टिमले देख्न सकेन हामि भाव-बेहोल भयका थियौ। पछिल्लो समय रिया खड्काले अभिनय गरेको गित “लाल पछ्यौरी” बजारमा सार्बजनिक भयको छ।

मोहन केसी, रति खड्का, प्रभुराज पान्डे,रिया खड्काको आवाजमा रहेको गित “लाल पछ्यौरी” को सब्द कृष्ण ठकुरी र रामचन्द्र गिरीले लेख्नु भयको थियो भने उक्त गीतको लय धुर्ब धितालले तयार पार्नु भयको हो।

बिशाल बैरागीको निर्देशनमा रहेको उक्त गीतको भिडियो छायाकन बिरेन्द्र परीयारले गर्नु भयको छ भने उक्त गीतको भिडियोमा अभिनय अनिल बिष्ठ प्युठानि र रिया खड्काले गर्नु भयको छ भने जुन भिडियोलाई सम्पादन अनिल बिष्ठ प्युठानिले नै गर्नु भयको हो।

यो संगै पहिले बाट अहिले सम्म ओझेलमा परेका नया प्रतिभाहरु लाइ अगाडि ल्याउने हाम्रो पहिलो काम सम्झिय संगै पोखरामा गयर हाम्रो टिमले पहिलो अन्तर्वार्ता र रिया खड्का रति खड्का दुबैको केहि गीतहरु सार्बजनिक गर्दै गयौं।

उक्त पहिलो अंतर्बार्तालाई धेरैले माया गर्नु भयो र नेपालि युट्युबको ट्रेण्डिङ्ग मा समेत पर्न सफल भयको थियो उक्त पहिलो अन्तर्वार्ता अहिले सम्म उक्त अन्तर्बार्तालाइ झन्डै आठ लाख पचास हजार दर्शकहरुले हेर्दै आयका छन्।

यो संगै हामीले नेपालका चर्चित-कलाकार संगै भेटाउने र सहयोगको लागि अपेक्षा राख्ने संगै नया प्रतिभाको एउटा छुट्टै स्थान इन्द्रेणी सम्म पुर्याउने कोसीश गर्यौं र जसमा सफल-समेत भयका थियौं।

यो संगै रिया खड्काको आवाजमा पहिलो गित “भान्जी मामाको” राजु परियारको लय सब्द अनि स्वरमा रेकर्ड गर्दै म्युजिक भिडियो समेत सार्बजनिक गर्यौं। यस्ता धेरै संघर्षहरुको सामना गर्दै हाम्रो टिम र आमाछोरी लाइ धेरै स्टुडियोहरु बाट फोनहरु आउन थाले र सबैको प्यारो बन्दै गयका छन् आमा छोरी दुवै जना।

अहिले पनि आमाछोरी एक ब्यस्त गायिका भनेर भन्न फरक नपर्ला। अहिले पोखरा बस्दै आयपनी २ महिनाको अन्तरमा काठमाण्डौ आउदा दर्जनौ लाइभ दोहोरी र गित रेकर्ड गरेर पोखरा जाने गरेका छन्।

यो संगै रिया खड्का पनि पछिल्लो समय धेरै म्युजिक भिडियोमा समेत खेल्दै आयकि छिन। बिगत र अहिलेको समय दुवै आमा छोरी निकैनै ब्यस्त देखिन्छन भने अहिले दुबैजनालाई नचिन्ने सायदैकमै हुन सक्छन। यो संगै तपाइहरु पनि आमाछोरीको गितहरु र म्युजिक भिडियो पनि धेरै हेर्दै आउनु भयको होला।

उक्त भिडियोमा छोरीले गित गायकी थीइन भने आमा श्रीमानको सम्झनामा रुदै-आफ्नो दु’खहरुलाइ क्यामरा सामु पोखेकी थीइन। उक्त भिडियो संगै आमाले भनेको एक बचन “अब छोरीको भबिष्य बनाउन पाय मलाइ अरु केहि चाइने थियन” यो कुरालाई लियर हाम्रो टिमले रति खड्कालाई सम्पर्क गर्यौ।

सुटिङ्ग सकेर पोखरा गयको जानकारी पायौं। श्रीमानको बारेमा भन्दापनि छोरीको अब सांगीतिक जिबनलाइ मुख्य प्राथमिकता दियर बोल्ने भय हाम्रो टिमले

सहयोग गर्न तयार रहेको र त्यसै बिषयमा रहेर कुराकानी गर्नका लागि हामिहरु पोखरा सम्म आउने कुरा आमा रति खड्काले थाहा पायपछि खुसी हुदै हाम्रो टिमलाई पोखरा सम्म आउने अनुमति दिनु भयो।

हुन पनि सकेसम्म छोरीको भविष्यको लागि राम्रो भय अथवा आफुले चाहेजस्तो भय जो कोहि आमाहरुलाई खुसी लाग्ने स्वभाबिक पनि हो। राति पछ्यौरी छुटेपछिका माया प्रेमको भाबहरुलाई चित्रण गरेर बनाइयको उक्त गीतको पुरा भिडियो हेर्नुहोस।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार