पछाडीबाट नाचेर भाइरल भएका भाइ सन्जुको पहिलो म्युजिक भिडियो यस्तो बन्यो (हेर्नुहोस भिडियो)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

भाइरल भाइ सन्जुको पहिलो म्युजिक भिडियो_डाइरेक्टरलाइ हैरान पारे भाइले_बिरे दाइ र सन्जु। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,आगामी दुई वर्ष भित्र काम सक्ने गरी रक्षाचौर आँखा अस्पताल हुदै घोराही जोड्ने सडक का’लोपत्रेका थप बजेट विनियोजन भएको छ ।

एक दशक अघि नामाकरण भएको उक्त सडकको केहि भाग कालोपत्रेका लागी यस अघि गत वर्षदेखी घोराहीबाट काम सुरु भएको छ भने राप्ती राजमार्ग अन्र्तगत रक्षाचौर आँखा अस्पताल देखी कौवाखोली सम्म तिन किलोमिटर का’लोपत्रेको काम भईरहेको छ । यसका लागी ८२ करोड ५७ लाख ३७ हजार ३३७ रुपैयामा उक्त आयोजनाले काम गर्ने भएको छ ।

शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारको पहलमा संघिय सरकार मार्फत गत वर्ष देखी घोराही र तुलसीपुरबाट सडक कालोपत्रेको काम सुरुवात भएकोमा अब आयोजना मार्फत थप सडक कालोपत्रे हुने उहाले जानकारी दिनुभयो ।

तर पछिल्नो समय यस सडकलाई पुर्णता दिने गरी ग्रामिण सडक संजाल सुधार आयोजना मार्फत सडक का’लोपत्रेको काम हुने तुलसीपुर ४ का वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले जानकारी दिनुभयो ।

आयोजना मार्फत काम गर्ने गरी आबश्यक बजेटका लागी विगत देखी नै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोख्रेल,तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अ’घुवाईमा आफुहरुले पहल गदै आएको उहाले बताउनुभयो ।

कार्यक्तममा सहभागी ज’नप्रतिनिधि तथा सरोकारवालाहरुले आयोजना मार्फत हुने सडक का’लोपत्रेको कामलाई सफल बनाउन सवैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । वडा अध्यक्ष रानाले अब कौवाखोली देखी नै उक्त आयोजनाले सडककालो पत्रेको काम अगाडी बढाउने जानकारी दिनुभयो ।

रक्षाचौर ,घोरनेटी,सुकिदह ,खाद्रे वनहरी हुदै घोराही हापुर जोडने सडक का’लोपत्रेको विगत देखीको आफुहरुको सपना अब पुरा हुने अपेक्षा लिएको उहाले बताउनुभयो । आउदो माघ महिनामा टेण्डर आह्वान गरी काम अघि बढाउने तयारी भएको छ ।

अबको दुई बर्षमा सडककालोपत्रेको काम सक्ने गरी प्रक्रिया अघि बढ्ने बताईएको छ । यस अघि सडक डिभिजन कार्यालय दाङले घोराही हापुर हुदै आँखा अस्पताल, पवननगर देखी पश्चिम पुरन्धारा सम्म जोड्ने सडक विस्तार गर्ने प्रक्रिया अगाडी बढाई सकेको छ । घोराही हापुर देखी पश्चिम पुरान्धारा सम्म सहायक सडक मार्ग विस्तार गर्नका लागी ३३ किलोमिटरको डिपिआर भएको छ ।

ढिलै भएपनि आयोजना मार्फत रक्षाचौर हुदै घोराही बाँसगजेरी सम्म सडक का’लोपत्रे हुन लागेकोमा खुशी लागेको उहाले बताउनुभयो । गत शनिवार बनहरी एक्लेसालमा आयोजना मार्फत हुने सडक का’लोपत्रे बारे सार्वजनिक सुनुवाईको कार्यक्रम गरिएको छ ।

तुलसीपुर ४ का वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)को अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर १८ का वडा अध्यक्ष माधव वली, १९ का वडा अध्यक्ष राम बहादुर योगी, घोराही ११ का वडा अध्यक्ष कुल बहादुर लामीछाने र ईन्जिनियरहरुको सहभागिता रहेको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार